अनुसूची १२
मतदान केन्द्रको सूची

अनुसूची–१२
(नियम १६ को उपनियम (३) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
…………………….. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति
मतदान केन्द्रको सूची

………………………जिल्लाको……………. गाउँपालिका÷नगरपालिका÷गाउँ कार्यपालिका÷ नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको निर्वाचन गर्नको लागि देहाय बमोजिमको मतदान केन्द्र तोकिएकोले यो सूचना प्रकाशित गरिएको छ ।